२०८३, आश्विन २४ गते

अर्थतन्त्र

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.४३ अंकले घट्दै ०.७६ प्रतिशतले घटेर २५२८.१६ विन्दुमा पुगेको हो। आज ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ। दिनभरमा...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend