२०८३, कार्तिक १ गते

अर्थतन्त्र

काठमाडौं।बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको आजको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरु संशोधनसहित पारित गरिएको...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend