काठमाडौं । केहि दिनको करेक्सन बेहोरेको सेयर बजारमा आज भने हरियाली छाएको छ । हिजो ९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २७.४१ अंकले बढेको छ । १.४ प्रतिशतले नेप्से बढ्दा परिसुचक २६४५ कायम भएको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend