काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत उपसचिव तथा शाखा अधिकृतहरूको सरुवा गरेको हो। सरुवा सूची अनुसार उनीहरूलाई मन्त्रालय,...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend