काठमाडौं । अर्थ मन्त्रालयले २० उपसचिवहरूको सरुवा गरेको छ । शुक्रबार मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई पदस्थापन तथा कामकाजका लागि खटाएको हो । जसअनुसार उपसचिव ठाकुर आचार्य सर्लाही भन्सार कार्यालय, बाबुकाजी कार्की त्रिवि स्थल भन्सार कार्यालय,...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend