काठमाडौँ । नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend