काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको हो । तथ्यांक अनुसार...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend