काठमाडौँ । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ। सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, बैंकले सो अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend