काठमाडौँ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई नियुक्त भएका छन्। बैंकमा यसअघि नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सञ्चालक थान प्रसाद पंज्ञानीको स्थानमा भट्टराईलाई नियुक्त गरिएको हो। सञ्चालक समितिमा नियुक्त भएका...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend