काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सीबीफिन०को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्। सीबीफिनका निवर्तमान अध्यक्ष प्रचण्डमान श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएपछि परिसंघको अध्यक्ष पद...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend