काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक, प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउने उद्देश्यसहित काठमाडौं महानगरपालिका३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार आयोजित विशेष कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबको...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend