काठमाडौँ । हेटौँडाकाठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदीकुलेखानीसिस्नेरीदक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend